
कञ्चनपुरमा लागु औषध सहित एक जना पक्राउ गरेका छन् । जिल्लाको बह्मदेबाट भारतीय नागरिक रहेम अमहम पक्राउ परेका हुन् ।

भारतको बरेलीका ३५ बर्षीय अहमदलाई नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुर र लागु औषध ब्युरो कञ्चनपुरको संयुक्त टोलीले भिमदत्त नगरपालिका वडा नम्बर ९ बाट पक्राउ गरेको छ ।
उनको साथबाट १० ग्राम बढी लागु औषध बरामद गरिएको छ । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/07/18, 6:02
2020/05/28, 7:10
2020/09/28, 9:08