
नेकपा एमाले कैलालीको अध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, डेजी पाण्डे र कमलसिंह रानाले उम्मेदवारी दिएका हुन् ।

उपाध्यक्षमा विष्णु चौधरी, वीरेन्द्र रावल,आनन्द भट्ट, मदनराज ओझा,दलबहादुर विष्ट र लोकेन्द्रबहादुर शाही छन् । सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा, र ममता प्रसाद चौधरी रहेका छन् ।
उपसचिवमा राजु गुरुङ,किशोर शाह, चुडामणी भट्ट, मदनराज रेग्मी, नृप खड्का, रत्ना कुवर जोशी, भुवन रिजाल , चक्र बहादुर विष्ट, अम्बिका विष्ट मल्ल, गङ्गा कुमारी चौधरी शान्ति देवी सिंह र गीता चौधरी रहेका छन् ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले नवौँ जिल्ला अधिवेशनले उद्घाटन गरेका थिए ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/07/18, 6:02
2020/05/28, 7:10
2020/09/28, 9:08