
बरिष्ठ सर्जन डाक्टर मेराज आलम अन्सारी सम्मानित भएका छन् । सुदुरपश्चिम चिकित्सक संघको सचिव समेत रहेका डाक्टर मेराजलाई स्वास्थ्य क्षेत्रमा योगदान पुराएको भन्दै चैतन्य स्वास्थ्य सेवा सम्मान २०८० बाट सम्मानित गरिएको हो ।

धनगढीको चैतन्य पाठशालाको बार्षिकोत्सवको अवसरमा लामो समयदेखि सदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा पुराएको योगदानको कदर गर्दै डाक्टर मेराजलाई सम्मान गरिएको हो । सुदुरपश्चिम प्रदेश सभा सदस्य डाक्टर तारा जोशीले डाक्टर अन्सारीलाई सम्मान गरे ।
डाक्टर मेराज आलम अन्सारी धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा बरिष्ठ सर्जनको रुपमा कार्यरत रहेका छन् । उनी निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरको मेडिकल डाईरेक्टर पनि हुन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39