
राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक भएको बताए।

आज धनगढीमा आयोजित पत्रकार भेटमा उनले पहिचान र अधिकारका लागि एकीकृत आन्दोलनको आवश्यकता भएको दोहोर्याए। थारू, मधेसी, आदिवासी जनजातिका छुट्टाछुट्टै सङ्घर्षले जनताले दुःख मात्रै पाए। अधिकार र पहिचान पाएनौँ। अब सबै पहिचानवादी मिल्नुको विकल्प छैन्, उनले भने, यो देश सबै नेपालीको हो। सबै मिलेर देशको समस्या समाधान गर्नुपर्छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/28, 4:39
2020/11/05, 2:07
2021/06/05, 4:11
2022/01/20, 12:02
2023/02/06, 3:45