
नेकपा एमालेले मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिने भएको छ । विश्वासको मत लिन आज प्रदेश सभाको बैठक बोलाएका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिने कुरामा नेकपा एमालेका अधिकांश सांसदहरु एकमत देखिएका छन् ।

नेकपा एमालेका स्थायी कमिटिका सदस्य कर्ण थापाले मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने सम्बन्धमा नेकपा एमालेसंग छलफल नभएको बताए ।
विश्वासको मत लिन प्रदेश सभाको बैठक बोलाएको सुने, तर यस विषयमा हामीसंग कुनै छलफल भएको छैन, थापाले भने, विश्वासको मत लिन किन हतार भयो रु हामीसंग छलफल नै नभएको विषयमा हामी सहमत हुने कुरै भएन ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02