बयालपाटा अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना, आकस्मिक बाहेकका सेवा बन्द
2020/07/09, 8:29
अछामको बयालपाटा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको हो ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोेरोना देखिएकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालले सूचना जारी गर्दै जानकारी दिएको छ । अछाममा ६ सय तीन जनमा कोरोना भाईरसको संक्रमण यसअघि नै पुष्टी भईसकेको छ ।
2024/11/25, 1:59
2024/11/25, 1:56
2024/11/25, 11:55
2024/11/25, 11:52
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2020/09/23, 8:54
2024/01/04, 12:04