
कैलालीबाट चोरी र लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।

नकबजनी चोरी मुद्दामा २३ दिन कैद सजाय र ९ हजार ३४६ जरिवाना तोकिएको कैलालीको गोदावरी नगरपालिका(६ बस्ने २६ वर्षीय दिनेश परियार र लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकीएका कञ्चपुरको पुर्नवास नगरपालिका(११ डोकेबजार बस्ने ४२ वर्षीय विक्रम सुवाल पक्राउ परेका हुन्।
दुबै जनालाई धनगढी उपमहानगरपालिका(३ त्रिनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/01, 8:47
2020/10/03, 2:56
2021/05/01, 5:21
2021/11/23, 11:04