
कैलालीमा दुई युवती मृत फेला परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिकामा दुई युवतीले मृत भेटिएका हुन् ।

घोडाघोडी नगरपालिका –७ कीर्तिपुर बस्ने १६ वर्षीय भावना बोहरा आइतबार झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी निरीक्षक डिबी साउँदले घरनजिक जङ्गलको किनारमा रुखमा झुण्डिएको अवस्थामा उनी मृत फेला परेको जानकारी दिए ।
यस्तै, घोडाघोडी नगरपालिका–५ बनखेत बस्ने २१ वर्षीय सबिता चौधरी पनि मृत फेला परेकी छिन् । आफ्नै घरमा शनिबार दिउँसो मृत फेला परेको परिवारका सदस्यहरुको भनाइ छ ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/06, 6:34
2020/10/09, 8:36
2021/06/24, 1:43
2022/02/22, 4:41