
कैलालीको घोडाघोडी नगरपालिकामा दुई युवती मृत फेला परेका छन ।

आइतबार घोडाघोडी नगरपालिका –७ कीर्तिपुर बस्ने १६ वर्षीय भावना बोहरा र घोडाघोडी नगरपालिका वडा ५ वनखेत बस्ने २१ वर्षीय सबिता चौधरी मृत फेला परेका हुन ।
इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक डिबी साउँदले दुवै युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/01, 8:47
2020/10/03, 2:56
2021/05/01, 5:21
2021/11/23, 11:04