
कैलालीको गोदावरीमा सामुदायिक वनबाट एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

नगरपालिका–४ खैराना सामुदायिक वनबाट गोदावरी नगरपालिका–७ बस्ने २३ वर्षीय जगत कठायत पक्राउ परेका हुन्।
कठायतलाई १२० मिलिग्राम लागूऔषध ९खैरो हेरोइन० सहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले आइतवार पक्राउ गरेको हो।

2025/05/02, 12:59
2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/03, 10:14
2020/11/13, 5:36
2022/02/06, 3:33
2022/12/13, 6:31