
कञ्चनपुरमा एक जोडी आपत्तिजनक अवस्थामा पक्राउ गरेका छन । शुक्लाफाँटा नगरपालिका–१० स्थित सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलापमा संग्लग्न भएको भन्दै प्रहरीले बैतडीको सुर्नया गाउँपालिकाका २८ वर्षीय युवक र कैलालीको गोदावरी नगरपालिका–९ की ३० वर्षीया युवतीलाई पक्राउ गरेको हो ।

सार्वजनिक स्थलमा यौन क्रियाकलाप गर्न नपाईने भएकाले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाले बताए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44