
दार्चुलामा क्षमताभन्दा बढी यात्रु बोक्ने ८ सवारी चालकलाई कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाबाट खटिएको संयुक्त प्रहरी टोलीले सिट क्षमताभन्दा बढी यात्रु बोकेका र कागजपत्र नभएका ८ ओटा सवारीका चालकहरुलाई कारबाही गरेको हो ।

मंगलबार जिल्लाका विभिन्न सडकखण्डमा सवारी साधन चेकजाँच गर्दा सिट क्षमताभन्दा बढी यात्रु बोकेको र कागजपत्र नभएको पाइएपछि ती सवारी चालकलाई जरिबाना भराएर छोडिएको प्रहरीले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11