
डोटीमा पहिरो खस्दा जीप पुरिएको छ । केआईसिंह गाउँपालिका वडा नम्वर ५ मा पहिरो खस्दा से १ च २१२५ नम्वरको जीप पुरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

गएराति डोटी राजपुरको प्रशंसा तरकारी पसलको जीप माथिबाट खसेको पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले जानकारी दिए । चालक मात्र सवार रहेको र पहिरो खसेको थाहा पाएपछि चालक बाहिर निस्केका थिए ।
सामान्य घाईते भएका उनको सुजङ अस्पतालमा उपचार भईरहेको छ भने जीप निकाल्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 8:09
2020/12/05, 9:10
2021/03/31, 8:06
2021/10/21, 9:31
2022/09/19, 11:08