कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–१० गज्जर र बेलौरी नगरपालिका–१ बैशाखीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २५ हजार १३० मूल्य बराबरको भन्सार छलीका सामान प्रहरीले शनिबार बरामद गरेको हो।
उक्त मूल्य बराबरको चिनी, गुड, खानेतेल, आलु, पेन्ट, बोइलर कुखुरा, अण्डा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
2024/12/09, 12:25
2024/12/09, 12:24
2024/12/09, 12:23
2024/12/09, 12:21
2024/12/09, 12:20
2024/12/08, 12:22
2024/12/08, 12:02
2024/12/08, 11:48
2024/12/08, 11:27
2024/12/08, 11:22
2022/04/18, 12:34
2020/08/10, 1:03
2021/01/12, 3:08
2023/05/11, 9:29