धनगढी जेसीज वर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन भएको छ । ४२ औं अधिवेशनबाट लोकराज भट्टको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।
युवा व्यवसायी भट्ट धनगढी जेसीज वर्ष २०२५ का लागि निर्विरोध निर्वाचित भएका हुन् । जेसीजको कार्यकारी उपाध्यक्षमा दीपक गौतम र यज्ञराज जोशी, उपाध्यक्षमा सन्तोष पन्त, चेतराज पाण्डेय, कमल बम र केशव अवस्थी चयन भएका छन ।
यस्तै कानुनी सल्लाहकारमा हरि जोशी, महासचिवमा आशिष शाह र कोषाध्यक्षमा महेश्वर ओझा चयन भएका छन । सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको धनगढी जेसीज वर्ष २०२४ का अध्यक्ष अरुण सिंहले बताए ।
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/18, 12:09
2024/12/18, 12:04
2024/12/18, 12:03
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/09/07, 5:47
2022/07/13, 12:20
2023/11/22, 3:59