
कैलालीमा सशस्त्र प्रहरीले थप एक बोर्डर आउट पोस्ट ९बीओपी० स्थापना गरेको छ।

धनगढी उपमहानगरपालिका– २ स्थित नल्का घाट बेसलाई स्तरोन्नति गर्दै बीओपी स्थापना गरिएको हो।
आज एक कार्यक्रमकाबिच सशस्त्र प्रहरी बल नम्बर ७ वैद्यनाथ वाहिनीका सशस्त्र प्रहरीका नायब महानिरीक्षक प्रदीपकुमार पालले बीओपीको उद्घाटन गरे।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 1:35
2020/10/30, 9:27
2021/08/12, 10:59
2023/05/27, 12:54