
सुदूरपश्चिम प्रदेशका ८० जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा ३९, महाकाली अस्पतालमा १८, अछाम अस्पतालमा १०, सेती अस्पतालमा ६, मालाखेती अस्पतालमा तीन, डोटी र बाजुरा अस्पतालमा दुई÷दुई जना गरी एक सय एक जनाको उपचार भईरहेको छ ।

सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ भने दुई हजार पाँच सय ५६ जना संक्रमित भने आफ्नै घर र विभिन्न क्वारेन्टिनमा रहेका छन । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या तीन हजार नौँ सय ११ पुगेको छ ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/20, 5:56
2024/12/03, 12:47
2021/06/10, 10:02
2022/02/01, 2:44