
धनगढीमा मिनी ट्रक दुर्घटना भएको छ। निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडक खण्डको शहिद गेट नजिकै धनगढीबाट अछाम जादै गरेको से १ ख १३३१ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो।

दुर्घटनामा मानवीय क्षती भने भएको छैन्। ट्रकमा समान्य क्षती पुगेको प्रहरीले जनाएको छ। उक्त ट्रक तरकारी लिएर अछाम जादै थियो।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00