
सुदुरपश्चिममा थप ११ जनामा कोरोना पुष्टि भएको छ । कैलालीका १० जना सहित ११ जनामा कोरोना पुष्टि भएको हो । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा ११ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कैलालीका तीन महिला रहेका छन् । गोदावरी ७ टीकापुर नगरपालिकाका दुई जना महिला रहेका छन् । एक जना पुरुष अछामको ढकारी २ का रहेका छन् । कैलालीका ९ जना पुरुषहरुमा गोदावरी ५ का, गोदावरी ७, टीकापुर कैलालीका ४ जना गोदावरी ११ कैलालीका एक जना रहेका छन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00