जिल्ला अदालतको कञ्चनपुरको आदेशपछि भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथ रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरले सोमबार नाथलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशपछि वडा अध्यक्ष नाथ रिहा भएका छन् ।
केही दिन अघि ब्रह्मदेबकी एक स्थानीय महिला व्यवसायीलाई किस मागेको आरोप विरुद्ध अध्यक्ष नाथ विरुद्ध जवरजस्ती करणी मुद्दा दिएकी थिईन् । त्यसपछि नाथलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।
2025/01/05, 3:38
2025/01/05, 3:10
2025/01/05, 3:07
2025/01/05, 3:05
2025/01/05, 3:04
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/14, 4:06
2021/01/19, 10:33
2023/09/01, 1:26