सुदूरपश्चिम समाज दिल्लीद्धारा छाक टार्न समस्या भएका नेपालीलाई राहत प्रदान
2020/05/14, 1:11

लकडाउनका कारण छाक टार्न समस्या भएका भारतको उत्तप्रदेशको गाजियावादमा रहेका नेपालीहरुलाई सुदुर पश्चिमेली समाज दिल्ली राज्यसमितिले राहत सामाग्री सामग्री प्रदान गरेको छ ।

सुदूर पश्चिमेली समाज भारतका कोषाध्यक्ष महादेव भट्टले छाक टार्न समस्या भएका नेपालीहरुलाई छ हजार चार सय भारतीय रुपैया बराबरको राहत सामग्री सहयोग गरेको बताए । समाजले बिभिन्न स्थानमा अलपत्र परेका र छाक टार्न समस्या भएका नेपालीहरुलाई राहत सामग्री सहयोग गर्दै आएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/02, 1:53
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07