कैलालीमा एक गाउँपालिकाका सूचना अधिकारीलाइ ८५ हजार घुस सहित अख्तियारले रंगेहात पक्राउ गरेको छ । जोशीपुर गाउँपालिकाका नासु तथा सूचना अधिकारी सिद्धराज जोशी ८५ हजार घुस सहित रंगेहात पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले उनलाई पक्राउ गरेको हो । सीपमुलक तालिममा सहजीकरण गरेको भन्दै ८५ हजार घुस लिईरहेको अवस्थामा उनलाई पक्राउ गरिएको कार्यालयका निमित्त प्रमुख महेश पाण्डेयले जानकारी दिए ।
2025/01/10, 2:06
2025/01/10, 2:02
2025/01/10, 2:01
2025/01/10, 1:59
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/02, 11:08
2021/08/03, 10:28
2022/05/04, 7:11
2023/06/08, 5:19