समाजसेवी मोहपालद्धारा डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि एक लाख ५१ हजार रुपैया सहयोग
2020/07/15, 6:54

डडेल्धुरामा पीसीआर स्थापनाका लागि समाजसेवी तथा व्यवसायी सत्यप्रकाश मोहपालले एक लाख ५१ हजार रुपैया सहयोग गरेका छन् । ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाको अगुवाईमा डडेल्धुरामा स्थापना भएको पीसीआर मेसिनका लागि प्रतिबद्धता अनुसार समाजसेवी तथा व्यवसायी मोहपालले एक लाख ५१ हजार रुपैया सहयोग गरेका हुन् ।

समाजसेवी तथा व्यवसायी मोहपालले फाउण्डेसनका अध्यक्ष श्याम तायललाई हिजो एक लाख ५१ हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । उण्डेसनले पीसीआर मेसिनको स्थापनापछि सहयोग संकलन अभियान बन्द गरिसकेको छ । यद्दपि प्रतिबद्धता अनुसारको रकम भने आउन अझै बाँकी रहेको फाउण्डेसनले जनाएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00