
कञ्चनपुर प्रहरीले मास्क नलगाउनेलाई कारबाही गर्दै एकैदिन तीन हजार पाँच सय राजश्व उठाएको छ। शुक्रवार दिउसो ३ बजेदेखि ७ बजेसम्म चेकजाँच गर्ने क्रममा मास्क नलगाएर आवतजावत गर्ने ३५ जनालाई कारवाही गर्दै तीन हजार पाँच सय राजश्व संकलन गरिएको हो।

जिलला प्हरी कार्यालय कञ्चनपुरका अनुसार मास्क नलगाएर आवतजावत गर्नेलाई एक सय रुपैँया जरिवाना गरिएको हो। यस्तै शुक्रवार एक सय ५२ जनालाई मास्क वितरण गरिएको कार्यालयले जनाएको छ।
कञ्चनपुरवासी नागरीकलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, न्युनतम समाजिक दुरी कायम गर्न र आवश्यक जमघट नगर्न समेत प्रहरीले अनुरोध गरेको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/07/18, 6:02
2020/05/28, 7:10
2020/09/28, 9:08