
सुदूरपश्चिमको तराईका दुई जिल्लामा भारी वर्षा भएका कारण नदीमा बाढी आउन सक्ने सम्भावना रहेको भन्दै सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

शनिबार मोबाईल मार्फत एसएमएस पठाउँदै विभागले दिउँसो नदीमा बाढी आउन सक्ने भन्दै सर्तक रहन आग्रह गरेको हो । ‘कैलालीको टिकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरको धेरै स्थानमा भारी बर्षा भएको छ ।’ एसएमएस भनिएको छ–‘थप बर्षा हुने देखिएकोले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर लगायत साना नदीमा सतर्कता आसपासको बाढी आउन सक्छ, दिउँसोसम्म सतर्क रहौं ।’

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/07/18, 6:02
2020/05/28, 7:10
2020/09/28, 9:08