
आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु विरुद्ध मुद्दा दर्ता भएका छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा पीडित पक्षले मुद्दा दर्ता गराएका हुन् । शनिवार कैलालीको घोडाघोडी नगरपालिकामा १४ बर्षिया र १७ बर्षिया दुई छोरीमाथि आफ्नै बाबुले बलात्कार गरेको आरोप लागेको थियो ।

शनिवार इलाका प्रहरी कर्यालय सुखडमा संरक्षक नभएको भन्दै मुद्दा दर्ता भएको थिएन । आइतबार जिल्ला प्रहरी कार्यालयमा जबरजस्तीकरणी र बाल यौन दुरुपयोगमा मुद्दा दर्ता भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।
दुई छोर मध्ये एक जनालाई बलात्कार गरेको र बाल यौन दुरुपयोग गरेको भन्दै मुद्दा भएको हो । आरोपी बाबु भने फरार छन् ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/21, 2:51
2021/05/18, 10:06
2021/12/21, 1:18
2023/01/01, 7:01