
दार्चुलामा गएराति गएको पहिरोमा परेर नौगाड गाउँपालिका ६ मा दुई जनाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नम्वर ६ परिगाउँका हरजित सिंह ठकुन्नाकी श्रीमती ४२ वर्षीया मानमतीदेवि ठकुन्ना र छोरी ६ वर्षीया आरती ठकुन्नाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए।


2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/28, 5:25
2023/01/05, 4:54