राहतमा कुहिएको चामल प्रकरणः दोषीलाई कारवाही गछौं– मेयर ओड (भिडियो सहित)
2020/05/14, 7:51

धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर ओडले राहतमा कुहिएको चामल प्रकरणमा संग्लन जो कोहीलाई कारबाही गर्ने बताएका छन् । टेण्डर आव्हानदेखि वितरणसम्मको प्रक्रियामा त्रुटी भएमा संग्लन जो कोही उम्किन नपाउने मेयर ओडले बताए ।

खबरकुञ्जसँग कुराकानी गर्दै उनले आफुहरुले छानबिन समिति बनाएको र त्यसले दिने प्रतिवेदनको आधारमा सवैलाई कारबाहीको दायरामा ल्याउने दावी गरे । कुहिएको चामल वितरण भएपछि धनगढी नगर क्षेत्रको राजनिति तातेको छ । यसलाई कतिपयले राजनितिक रंग पनि दिन थालेका छन् । यसै बिषयमा खबरकुञ्जकर्मी प्रदीप पाठकले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडसँग कुराकानी गरेका छन् । भिडियोमा हेर्नुहोस् कुराकानी

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/06/05, 5:09
2022/01/20, 12:11
2023/02/07, 12:37