
बाजुराको बुढीगंगा नगरपालिका–१ का वडाध्यक्ष राजेशकुमार सिंहको मृत्यु भएको छ। ६८ वर्षीय उनको बुधवार बिहान मृत्यु भएको नेविसंघका नेता सुरेन्द्र सिहंले बताए।

घरको पुजा गर्ने तयारीमा नुहाएर आएपछि एक्कासी बेहोस भएका उनको मृत्यु भएको स्थानीयले बताएका छन्। मृत्युको बारेमा थप जानकारी आउन सकेको छैन।
तर हृदयघातका कारण उनको एक्कासी मृत्यु भएको हुनसक्ने आफन्तले जनाएका छन्। सिहं नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुन्।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56