कैलालीमा एक जना सवइन्जिनियर २० हजार घुससहित पक्राउ परेका छन् । चुरे गाउँपालिका घरखेडामा कार्यरत सव इन्जिनियर चन्द्रदेव भट्ट २० हजार घुस सहित पक्राउ परेका हुन् ।
कृषि सडकको इस्टिमेट नापजाँच तथा मुल्याङ्कन गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई धनगढीबाट पक्राउ गरिएको छ ।
2025/01/10, 2:06
2025/01/10, 2:02
2025/01/10, 2:01
2025/01/10, 1:59
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/02, 11:08
2021/08/03, 10:28
2022/05/04, 7:11
2023/06/08, 5:19