
धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ६० जनाको कोरोना परीक्षण गरिएको छ । २४ घण्टामा तीन सय ६० जनाको कोरोना परीक्षण भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

तीन सय ६० जनाको कोरोना परीक्षण गर्दा एक जनामा मात्रै संक्रमण पुष्टि भएको उनले बताए । उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १३ का १७ बर्षीय युवकमा संक्रमण पुष्टि भएको हो ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56