उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरद्धारा जन्मदिनको अवसरमा सामाजिक संस्थालाई सहयोग
2020/07/25, 5:04

धनगढी कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जन्मदीनको अवसरमा धनगढीमा रहेका दुई वटा सामाजिक संस्थालाई सहयोग गरेका छन । उनले दुवै सस्थालाई पंखा र फलफुल वितरण गरेर मनाएका हुन ।

धनगढी स्थित स्थित आमाको माया छात्रावासलाई ६ वटा पंखा र मानव सेवा आश्रमलाई ४ वटा पंखा तथा फलपूmल वितरण गरेर मनाएको अध्यक्ष कुँवरले बताए । जन्मोउत्सवमा फजुल खर्च गर्नुभन्दा सामाजिक क्षेत्रमा कार्यरत संस्थालाई सहयोग गर्दा आत्मसन्तुष्टि मिल्ने गरेको अध्यक्ष कुँवरले बताए ।
यसैगरी जन्मदिनको अवसरमा नै अध्यक्ष कुँवरले धनगढीमा कार्यरत पत्रकारलाई कोरोना रोग संक्रमणबाट बच्नका लागि स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56