
लायन्स क्लब धनगढी नैनादेवीको आयोजनामा धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । कोरोना महामारीको समयमा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।


क्लबका अध्यक्ष सुरेश रमण पुरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लायन्सहरु सिबी चन्द, जनकराज जोशी, कैलाश ढकाल, चेतराज पनेरु, गोविन्द अधिकारी, प्रेमराज विसी, राजेन्द्र अग्रवाल, तिलक श्रेष्ठ, श्यामराज श्रेष्ठ, सुरेशराज खनाल, सम्झाना अधिकारी, सागर भण्डारी लगायत क्लबका अन्य सदस्यहरुको सहभागीता रहेको थियो ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56