
नेपाली काँग्रेसमा तीन सय बढी अन्य पार्टी छोडेर प्रवेश गरेका छन् । उनीहरुलाई सदस्यता वितरण गरेको छ ।

सोमबार गौरीगंगा नगर कार्य समिति चौमालको मोहन्याल मन्दिरमा कार्यकर्ता भेटघाट तथा खीर खाने कार्यक्रमको आयोजना गरी नयाँ प्रवेशी काँग्रेसको सदस्यता प्रदान गरिएको हो ।
नेपाली काँग्रेसका कैलाली सभापति नरनारायण शाहले सबै प्रवेशीहरुलाई सदस्यता प्रदान गरेका हुन् । गौरीगंगा क्षेत्रका रमेश धामी लगायतका तीन सय जना काँग्रेस प्रवेश गरेका हुन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08