
बाजुरामा पहिरोमा पुरिएर बेपत्ता भएका एक जनाको शव भेटिएको छ।बुढीगंगा नगरपालिका वडा नम्बर १ अम्कोटमा पहिरोमा पुरिएका २२ वर्षका धर्मराज तिमिल्सिनाको केहीबेर अघि शव फेला परेको हो।

शव निकालेर घरमा लान लागिएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले सेतोपाटीलाई बताए। गाई चराउन गएका बेला एक्कासि माथिबाट पहिरो आउँदा सोही ठाउँका १७ बर्षका ज्ञान प्रसाद उपाध्याय र हरेन्द्र उपाध्याय घाइते भएका थिए।
उनीहरूको बयलपाटा अस्पताल अछाममा उपचार भइरहेको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27