
साउने झरीले धनगढीका अधिकासं बस्ती डुबानमा परेपछि स्थानीय आन्दोलित भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर २ र ३ मा डुबानको समस्या सबैभन्दा बढि भएपछि स्थानीय आन्दोलित भएका हुन्। पानीको निकास नहुँदा वडा नम्बर ३ को पानी वडा नम्बर २ मा पसेको र कैयौँ घर पसल डुबानमा परेको भन्दै स्थानीय आन्दोलित भएका हुन्। स्थानीयले मोहनापुल–अत्तरिया ६ लेन सडक अवरुद्ध पारेका छन्।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/24, 11:45
2023/05/27, 12:54