
बाजुरा बाजुराको गौमुल गाउँपालिकाबाट ११ जना जुवाडे प्रक्राउ परेका छन ।

विशेष सूचनाको आधारमा गस्तीमा गएको टोलीले करिब ५१ हजार नगदसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याउन लागिएको प्रहरी निरीक्षक रोकायाले बताएका छन्।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/11, 6:32
2020/10/15, 5:32
2022/12/04, 12:55