
कञ्चनपुरमा चार दिनदेखि बेपत्ता पुरुषको शव फेला परेको छ। साउन १६ गतेदेखि बेपत्ता रहेका लालडाडी गाउँपालिका वडा नम्वर ६ का ५० वर्षीय टीकाराम चौधरीको शव फेला परेको हो।

उनको शव सोमबार घर नजिकैको उखुबारी भित्र झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले बताए।
मृत भेटिएका चौधरीको शव परिवारको जिम्मा लगाइएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले बताए।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/11, 6:32
2020/10/15, 5:32
2022/12/04, 12:55