
सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन्। डोटीको आदर्श गाउँपालिका –६ गिरीचौका खतेडा बस्ने मानबहादुर खडायतको छोरा १३ वर्षीय अर्जुन खडायत पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका हुन।

बुधबारदेखि बेपत्ता भएका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/16, 7:18
2021/08/17, 1:30
2022/06/02, 4:18
2023/08/17, 1:14