
कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर ७ मा पौडी खेल्ने क्रममा चोरी खोलामा डुबेर स्थानीय बालकुमार चौधरीका नौँ बर्षीया छोरा शिशिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले बताए। मामा घर गएका उनी साथिहसङ्गै खोलामा पौडी खेल्न गएका थिए।


2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/16, 12:28
2020/10/20, 9:43
2021/03/09, 12:11