कञ्चनपुरमा कोरोना भाईरसको रोकथामका लागि स्थानीय तहले लकडाउन गर्न पाउने भएका छन्। स्थानीय प्रशासनले स्थानीय तहलाई लकडाउन र निषेधाज्ञा गर्न सक्ने अधिकार दिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले आवश्यकता हेरेर स्थानीय तहलाई लकडाउन गर्न सक्ने अधिकारी दिइएको जानकारी दिए। जिल्ला विपद् व्यवस्थापन समितिले कारोनाको जोखिम बढी रहेकाले चाडपर्वमा भिडभाड नगर्ने तथा सार्वजनिक स्थलमा चाडपर्व बनाउन नदिने पनि निर्णय गरेको छ।
यस्तै स्थानीय प्रशासनले राति ९ बजेदेखि विहान ६ बजेसम्म यात्रु ओसार्न पनि रोक लगाएको छ।
2025/01/10, 2:06
2025/01/10, 2:02
2025/01/10, 2:01
2025/01/10, 1:59
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/18, 12:35
2021/01/27, 4:51
2021/08/27, 10:06
2022/06/20, 12:56
2023/04/28, 1:30