अछामको बयलपाटा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द भएका छन् । बयलपाटा अस्पताल साँफेबगरका एकजना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो ।
अर्को सूचना जारी नभएकासम्मका लागि सेवा बन्द गरिएको अस्पतालले सूचना निकालेर जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरकाअनुसार अस्पतालमा कार्यरत पुरुष स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो ।
2024/11/25, 1:59
2024/11/25, 1:56
2024/11/25, 11:55
2024/11/25, 11:52
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2022/08/15, 1:36
2023/12/18, 4:11
2021/08/05, 9:57
2022/05/09, 11:39