
कैलालीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। मोहन्याल गाउँपालिका वडा नम्बर ३ पिपलखेतका ५४ वर्षीय दानबहादुर विष्ट बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

आइतबार सोही ठाउँको सल्लेरीमा भएको नेपाली काग्रेसको कार्यक्रमबाट फिर्ता भएका उनी गेदान खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले बताए।
उनको खोजीकार्यका लागि प्रहरीको टोली खटीएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/16, 12:28
2020/10/20, 9:43
2021/03/09, 12:11