
धनगढीका नदीकोे भंगालोमा फसेका २४ जनाको उद्धार गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा मोहना नदी र खुटिया नदीको संगम स्थलको भंगालोमा फसेका २४ जनाको उद्धार गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३४ गण हेडक्वाटर कैलालीबाट सशस्त्र प्रहरी नायव निरिक्षक किसन सिंह टेरको कमाण्डमा खटिएको ११ जनाको टोलीले उनीहरुको उद्धार गरेको हो।
झण्डै ५० जना नदीमा फसेका भएपनि अन्यले भने पानीको सतह घटेको भन्दै सोही क्षेत्रमा बस्ने बताएका थिए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/16, 12:28
2020/10/20, 9:43
2021/03/09, 12:11