
कैलालीमा माछा मार्न लगाएको पासोमा अल्झिएर एक जनाको मृत्यु भएको छ ।जिल्लाको भजनी नगरपालिका ७ का ३६ बर्षका अशोक पासीको माछा मार्न लगाएको पासोमा अल्झिए मृत्यु भएको हो ।

पासी सोमवार बेलुकी ४ बजेको समयमा घरबाट बाहिर निस्किएपछी बेपत्ता भएका थिए ।मगलवार बिहान गणेशमान आधारभुत विधयालय नजिकै डुबान भएको स्थानमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीक प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/16, 12:28
2020/10/20, 9:43
2021/03/09, 12:11