
कैलालीमा चट्याङ लागेर एक बालिकाको मुत्यु भएको छ। बिहिबार जिल्लाको लम्कीचुहा नगरपालिका –१ लम्कीमा चट्याङ लागेर १३ वर्षीया अन्जु शाहीको घटनास्थलमै मृत्यु भएको हो।

जंगलमा बाख्रा चराउन गएका बेला उनलाई चट्याङ लागेको थियो। यस्तै चट्याङबाटै सोही ठाउँकी १४ वर्षीया भावना शर्मा घाइते भएकी छिन्। उनको अहिले लम्कीमा रहेको लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मृतक अन्जुको शव भने पोस्टमार्टमको लागि टिकापुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/23, 5:05
2021/10/15, 9:42
2020/07/30, 11:31
2023/10/11, 12:40