
सूचनाको हक सम्बन्धी मोबाईल एप बारे अभिमुखीकरण कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । फिडम फोरमको आयोजनामा सुशासनका लागि सुचनाको हक सम्वन्धी जानकारी भएको मोवाईल एप्लिकेशन (आरटीआई नेपाल एप) को बारेमा अभिमुखिकरण कार्यक्रम विहीवार धनगढीमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सुचनाको हक सम्वन्धी कार्यक्रममा पत्रकार उमिद बागचन्दले सहजीकरण गरेका थिए । कार्यक्रमका सुचनाको हक सम्वन्धी भएका विभिन्न अनुभवहरुलाई सहभागिहरुले छलफलका क्रममा समेटेका थिए । आरटी नेपाल एप मोवाईल एप्लिकेशनको माध्यमबाट सुचनाको हक सम्वन्धी सम्पुर्ण जानकारी लिन सकिने बागचन्दले बताए । कार्यक्रममा युवा र पत्रकार लगायतको सहभागिता रहेको थियो ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/28, 8:00
2021/06/05, 11:30
2022/01/19, 12:27
2023/02/06, 1:36