
सुदूरपश्चिमका मुख्यमन्त्रि त्रिलोचन भट्टले कैलालीको बाढी प्रभाबित क्षेत्रको अनुगमन गर्नु भएको छ । मुख्यमन्त्रि भट्टले आज बाढी प्रभाबित क्षेत्र भजनी, जोशिपुर लगाएका बाढी प्रभाबित क्षेत्रमा अनुगमन गर्नु भएको हो ।

बाढीमा ज्यान गुमाएको परिवारसङ्ग भेटघाट ,बाढीबाट प्रभावित क्षेत्रका पीडित जनताहरुको अवस्था, बाढीले गरेको क्षति, कृषिमा भएको क्षति रनदि कटानको अवस्थाको बारेमा निरिक्षण तथा अनुगमन गरेको बताईएको छ ।
मुख्यमन्त्री भट्टले डुबान क्षेत्रको अनुगमन गर्दै तत्काल र दीर्घकालीन योजना बनाएर समस्या समाधान गरिने बताएका छन । उनले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए । त्यस्तै संघिय सरकारलाई समेत सहयोग गर्न आफुहरुले पहल गर्ने जानकारी दिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08