
बैतडी जिल्लाको सुर्नाया नदीमा एक महिलाको शव फेला परेको छ। सुर्नया गाउँपालिकाका वडा नम्वर ५ रौलेश्वरकी ३९ वर्षीया जानकी मडैको पाटन नगरपालिका वडा नम्वर १ को भुङ्ङ भन्ने ठाउमा शव फेला गरेको हो।

साउन २६ गते घरबाट घाँस काट्न गएकी मडै बेपत्ता भएकी थिइन्। स्थानिय तथा प्रहरीको टोलीले खोजी गर्दा पाटन नगरपालिका १ स्थित सुर्नया नदीको भुङ्ङ भन्ने ठाँउमा उनको शव फेला गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक धन देव सावदले जानकारी दिए।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/28, 8:00
2021/06/05, 11:30
2022/01/19, 12:27
2023/02/06, 1:36