धनगढीमा थप एक प्रहरीमा कोरोना संक्रमण, विशालनगर स्थित अस्थायी पोष्ट सिल
2020/08/15, 4:59

धनगढी उपमहानगरपालिका ३ विशालनगर स्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएपछि पोस्ट सिल गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले अस्थायी प्रहरी पोष्टमा कार्यरत जवानमा कोरोना देखिएपछि सिल गरिएको जानकारी दिए ।

उनले पोष्टमा कार्यरत अन्य १० जना सुरक्षाकर्मीलाई सेल्फ क्वारेन्टिनमा राखिएको र सबैको कोरोना परीक्षण गरिने बताए । यसअघि बिहीबार मात्रै जिल्ला प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरीमा समेत कोरोना पुष्टि भएको थियो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/23, 5:05
2021/10/15, 9:42
2020/07/30, 11:31
2023/10/11, 12:40